Posted by: sajhabusaima January 16, 2006
Best Anti-virus?
Login in to Rate this Post:     0       ?        
खे हजुर आफु त नर्टन को फ्यान परियो windos मा र Vexira लिनक्स को लागि। यदि तपाइ windos चलाउनु हुन्छ र तपाइ संग प्रयाप्त मेमोरि र स्पेस छ भने नर्टन इन्टरनेट सेकुरिटि र नर्टन सिस्टम ओर्कस २००६ राख्नुस त्यस पछि आफुलाइ नै सोधनुस कसले के सल्लाहा दिदो रहेछ । पखनुस है म तपाइ लाइ एउटा साइट पनि दिन्छु यदि पैसै नतिरि कन डाउनलोड गरेर २ बर्ष चलाउने हो भने । http://www.phazeddl.com/search.php?q=Norton तर जे पाए त्यहि डाउनलोड नगर्नुहोला जब सम्म तपाइ संग नर्टन इन्टरनेट सेकुरिटि क्मप्युटर मा इन्सटल हुदैन।
Read Full Discussion Thread for this article