Posted by: sajhabusaima January 16, 2006
wats goin onn..
Login in to Rate this Post:     0       ?        
ज्ञाने को नाङ्गो नाच भनेको यहि हो। मर्ने बेला मा भैसि ले भिर खोज्छ , मान्छे ले निंउ खोज्छ यसले निउ खोजेको , अरु केहि होइन ।सबै ठिक हुन्छ केहि समयको लागि हो धन्दा नमान्नुस।
Read Full Discussion Thread for this article