Posted by: KaLaNkIsThAn January 16, 2006
Login in to Rate this Post:
0
?
हैन ये केटा हो कति देख्छौ सपना
दिनरात अर्काकी सालीको जपना
रियल साली त मै लाने भै सके
बनारसी सारी नि किनेर ल्याईसके
भाउते पर्यो आफ्नै माझि जालैमा
मुखिया बा सर्किसके थालैमा
चिप्ले ब्रो को के कुरा गराई भो
सकिनसकि बिर्खे अब के ट्राई भो
वर्ल्ड म्याप त अस्तिनै भ्वाङ्ग पर्या
पूण्टे दाईले बिर्सेछ भाउजुले चिथोर्या
बल्ल पर्यो सबजाना माकुरी जालैमा :P