Posted by: Bhaute January 16, 2006
LET"S PLAY " DOHARI"
Login in to Rate this Post:     0       ?        
मुखिया बा ! घिउ र भात बाहेक म क्यै खान्न जिनिस पाईँट न भै त म जान्न बल्ल परे मुख्याबा जालैमा कुर्ता हैन जिनिस पाईँट किन्देउ यो सालैमा :-))) लु साथि हो मेरो त २४ पोस्टिङ पुगेछ :(, कुर्ता सुर्वाल म लाम्दै लाम्दिन अब एक दिन म आम्न पाम्दिन बल्ल परेँ म आफै जालैमा बल्ल परेँ म आफै सान्दाइको जालैमा :-)) :-) भउते
Read Full Discussion Thread for this article