Posted by: Birkhe_Maila January 16, 2006
Login in to Rate this Post:
0
?
भौते नानि पुन्टेकी साली
चोर्दिम क्यारे गालाको त्यो लाली
के छ बिचार घुम्ने कि फेवा तालैमा
परी परी यो साली बिर्खैको जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)