Posted by: Bhaute January 16, 2006
Login in to Rate this Post:
0
?
हे मुखिया बा !
मुखिनीले खोज्दै छिन उता
बाँधी राख्लिन हजुरका हात खुट्टा
दाँत न'भेर चाउरेछ गालैमा
साली खोज्दा फस्लाउनी सालैमा :P
:-)
-पुन्टेदाइकी साली