Posted by: KaLaNkIsThAn January 16, 2006
Login in to Rate this Post:
0
?
सिट्टी बजाउदा सानीले झ्याल खोलीन
सानीले झ्याल खोलीन
तरुणी खोज्दा भाउजुले कपाल उखेल्लिन्
बल्ल पर्यो चिप्ले माकुरी जालै मा
बल्ल बज्यो मादल चिप्लेको तालुमा