Posted by: KaLaNkIsThAn January 16, 2006
Login in to Rate this Post:
0
?
LOL!!!
डण्डिफोरको छैन है टेन्सन्
साली नपाए बस्दिन्छु अनसन
बल्ल पर्यो निरमाया माकुरी जालैमा
गाला टोके खदपनि बस्ला नि
खद पनि बस्ला नि
भाउतेले सुने झ्यालबाट खस्ला नि
बल्ल पर्यो निरमाया माकुरी जालैमा :P