Posted by: Bhaute January 16, 2006
Login in to Rate this Post:
0
?
हे ! कलङ्की बुरो,
कति सारो डराउँदा रे'छन्
भेनाले नि तिमी सँगै जाउ भन्छन
म त परेँ दोहोरो चालैमा
टोक्दिउँ कि त कलङ्की त्यो तिम्रो गालैमा :P
:-)
-पुन्टेदाइकी साली