Posted by: Bhaute January 16, 2006
LET"S PLAY " DOHARI"
Login in to Rate this Post:     0       ?        
साझाका आमा, दिदी, बहिनी र सङ्गिनीहरु अल्लारे केटाहुरले मुख छाड्छन कि भनेर डराए जस्तो छ। माइन्ड नगरिङ है। स्वच्छ दोहोरी खेलिङ। अश्लिल शब्द प्रयोग नगरिङ। मयाँ पिरेमका शब्दमा मान्ड नगरिङ, रे क्या :-) लु अब म हजुरहरुको साथमा, अब भउतिनी बनेर खेल्ने हे हे हे। हे! अमेजिङ केटा, :p, :-)) नजिस्क्याउ है बेसारे भनी-२ पुन्टेदाइकी साली हुँ मै पनि बल्ल पर्यो अमेजिङ जालैमा बल्ल पर्यो अमेजिङ खैरीको जालैमा :-) -भउतिनी रे क्या, :-)
Read Full Discussion Thread for this article