Posted by: Bhaute January 15, 2006
Login in to Rate this Post:
0
?
हे बिर्खे बुरो !
कति सारो हो कुरा लुकाउनी
घरमा बुढी, (यहाँ)तरुनी फकाउनी
पर्खेकी छिन भात ले'र थालैमा
घर कै बुढी निरमाया छिन तिम्रो जालैमा
:-)
-भउते