Posted by: Birkhe_Maila January 15, 2006
Login in to Rate this Post:
0
?
हे हे हे नमेले हँसायो। माघाँ मात्तै काँ हो र याँ बारै मइना गाइजात्रा छ!
दादा जदौ अरेँ। :)
मुनासिब कुरो अर्नुभो दादाले। मुलाई त झन Sunday evening देखुन नै पेटमा कस्तो कस्तो हुन थाल्च भन्या।
दादा नेपाल जान लाऊनु भारे? कति दिनको अलमल छ?