Posted by: Bhaute January 15, 2006
Login in to Rate this Post:
0
?
लौ ! यहाँ त पहिलै गोलिले चरी मरेछ कि के हो ? हेहेहेहेहेहे :-)। कता गए सप्पै, हँ ?
यति धेरै मुन्छेको माझमा
एउटै चरी छैन कि साझामा !
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निर्मायाँ माकुरी जालैमा।
:-)
-भउते