Posted by: Bhaute January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
जाउँ बाटो वालिङ्गको स्याङ्जा बजार सम्झना आइरहन्छ हो, दुबै नजर। घर मेरो चापाकोट ज्याग्दि खोला तिर् बिदेशमा बसे नि हो, तिम्रै लाग्छ पीर। हितैका साथि हो चिठ्ठी लेखन बिरानो नसम्झ हो आउँछु भेटन। दिदी र बैनी ने मनमा गुने है अहिलेको तिहारमा हो माला उने है। :-) -भउते
Read Full Discussion Thread for this article