Posted by: Birkhe_Maila January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चित्रे - तिमि गाउँमा म युरोप शहर अधुरै भो निरमाया मनको रहर बिग्र्यो चाल पनि यस्तै त रैछ नि माया जाल पनि मैना - त्यसै जोबन जाने भो खेर एक फेर नि निरमाया फर्केनौ सम्झेर बिग्र्यो चाल पनि यस्तै त रैछ नि माया जाल पनि चित्रे - सम्झि ल्याउँदा ह्रिदए जल्छ झन फेरियो कि निरमाया उस्तै छ तिम्रो मन बिग्र्यो चाल पनि यस्तै त रैछ नि माया जाल पनि मैना - पिरतीलाई नसम्झ सानो खेल मन फेरिन्न निरमाया यो परान रहुन्जेल बिग्र्यो चाल पनि यस्तै त रैछ नि माया जाल पनि त्यसपछि चित्रे भावबिव्हल भएर नक्शा कोर्न थाल्यो.........
Read Full Discussion Thread for this article