Posted by: Ocean January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ हेर नमे ले त मेरो नाम पारेर मेरी सुनाखरीओ माइतदेश पो देखाइदिन लाए गाँठे । फुटा र सुटा देखा'र उडम् कि बुडम् बनाम्नी भए इन्ले नि मलै त ! क्याको खुदो हुन्तो र तेता त महै पाइन्च र नी ! ए च्यानकुटु च्यानकुटु झ्याइँ अर्नी बाजा ए च्यानकुटु च्यानकुटु झ्याइँ अर्नी बाजा मन परेको मयाँलै पाएँ आऽऽज म त हजुर डढेलाको ठुटो जस्तो मेरो मया पुर्णेको जुन जस्तो साली मेरी फुलमाला गाँसेकी मेरो मयाँ मुसुमुसु हाँसेकी ए च्यानकुटु च्यानकुटु झ्याइँ अर्नी बाजा मन परेको मयाँलै पाएँ आऽऽज ! कामका माचामाच भ'बेलाँ चौताराँ नआम् कि भनो, मनै नमान्नी ! लु म त गएँ ।
Read Full Discussion Thread for this article