Posted by: nepalean January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हिजो यसो चौतारि तिर हेड्दै थिए, बिचरा मुन्द्रेलाइ घरको याद आच कि कुन्नि यस्तो गित पो गाउदै हेडेथ्यो । चिन्ता नअर मुन्द्रे, तिम्रा घर खुदो साचेर राखेका छन अरे, माघे सक्रातिमा जान नपाएनि जइले जादा नि तिमिले खुदो चिउरा खान पाउछौ । यही हो नेपाल नेपालिको घर नेपालिको गर -----------
Read Full Discussion Thread for this article