Posted by: Birkhe_Maila January 15, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लाल्पाते बाबु, क्यार्न पिर मान्छौ गाँठे चाइन्जो हाम्रि माईलिले बनाम्ने जस्तो ओखति बनार खाऊ च्वाट्टै हुन्च। सिलावरको ड्याऊचिमा चाइन्जो पानी तताऊ, बेसार जिम्बु हाल २-४ गिलाँस स्वाट्ट पार रुगो सुहो सब चट। तेतिले भएन भने हाम्रो लालेओ शर्बत 'तुच्च तुच्च' पारेर घुप्लुक्क सुते ब्यान उठ्दा चङ्गा हुन्च। पख्नुस पख्नुस दादा मुलाई नि बेशि जानु छ। गफ चुट्दै जाम संगै। बरु मून्द्रे तिमि नि जान्चौ कि बेशि? आम्ने भए आउ छातिको झार टक्टक्याम्दै। अनि साइँलो भरे स्वसथानि लाई धुर्सिल परसाद बटुल्न जाने हैन तिमि नि? लु आऊ संगै जाम। लौन माष्टरनि नानि हाम्रा भुराभूरि लाई नि तह लाम्नु पर्ने भो। टाउकाँ टेकिसके गाँठे।
Read Full Discussion Thread for this article