Posted by: Ocean January 15, 2006
Login in to Rate this Post:
0
?
लालुपाते फूल्य बनैमा,
तिम्रो माया बस्यो मनैमा ॥
लालुपाते, स्वास्थको ख्याल गरम के रे अ' क्यार्नी त नी, अन्नपानीओ जिउ कैले कैले बिसन्चो त भैयाल्च ! बेसार पानी (whisky) मजाले तता'र खाइदिम न ! एउछिनमै च्वाट्टै हुन्च ! :D