Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
नारायणहिट्टि, साहि सैनिक मा परिबर्तन र ज्ञाने सरकार फेक्ने नै अहिले को गन्तब्य तर थानकोट गन्तब्यमा पुग्ने खुटकिला। मलाइ पनि चित्त बुझ्दैन तपाइ लाइ जस्तै साधारण मान्छे मारेको तर यो युद्ध हो, यहा कि त मार्छ कि त मर्छ , यो नै रुल हो । फेरि हेर्नुस न देस र जनता एक तर्फ छन पुलिस र सैनिक अझ त्यहि ज्ञाने को सत्ता जोगाउन कति लागि परेको छ । मरेका दाजु भाइ हरु को चिर शान्तिको कामना ।
Read Full Discussion Thread for this article