Posted by: Ocean January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
विश्व मानचित्र जी, मैले त मेरो पुराण (thesis) मा राख्नको लाहि यौटा राम्रो "च्वाँक" नेपालको नक्शा खोज्या थेँ जसमा सबै जिल्लाहरुको सिमाना पनि स्पष्ट देखियोस् । छन त छन् एक दुइटा, डाउनलोड गरेको तर त्यति चित्त बुझ्दो नभएर तपाइँसँग अझै राम्रा होलान भन्ने लागेर सोधेको मात्रै ।जे होस काम त चलिहाल्छ र पनि तपाइँसँग विशेष खालका छन भने बिजुलि पत्रमार्फत पाउँ न ! तर आफ्नो अमूल्य समय धेरै नखर्चनुहोला ! धन्यवाद !
Read Full Discussion Thread for this article