Posted by: nepesahila January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
साझाबसैमा, तपाईले कति नेपालीको प्रतिनिधित्व गर्दैहुनुहुन्छ जस्तो लाग्छ र मलाई समाज र ईतिहासबाट अलग्गिएको आरोप लाउँदै हुनुहुन्छ? त्यो त समयले बताउँछ कि तपाईको आवाज मुल आवाज हो कि मेरो। चाहे जोसुकैलाई दोष लगाउनुस्, गल्ती कस्को हो सबैलाई थाह छ। मैले माथिको धागोमा अहिलेको यथार्थ र बिकल्पहरुमात्र राखेको हुँ। छान्ने र मिलेनमिलेको अन्दाज गर्नेकाम तपाईको। मैले कसैको पनि खुलेर समर्थन बिरोध गरेकै छैन। समय परिस्थिति अनुसार प्रस्ताव राख्न नसकेर नाइ भनेकि हो, अथवा, आफूमा कुनै खोट देखेर नाई भनेकि हो, भन्ने जस्ता निर्क्यौलहरु त तपाई जत्ति पनि निकाल्न सक्नु हुन्छ। यस्तो प्रवृति नदोहोरिने ग्यारेण्टि कस्ले दिन सक्छ। यो त झन बहुलाउने पनि तर बिद्रोह पनि नगर्ने भने जस्तो भो। तर यहाँ एउटा कुरा याद राख्नुस, नाई को मतलम हो नाई। जस्ट नो। तपाइले भन्नु भा जस्तो प्रजातन्त्र आएर उँभो लागेको कुन चाहिं देश छ?
Read Full Discussion Thread for this article