Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
Nepesahila तपाइ झुकिन्नु भएछ, समाज र इतिहस बाट अग्लिनु भएछ , यसमा कुनै दुखेसो छैन किनकि तपाइ ले अहिले जुन लेखिरहनु भएको छ त्यस मा तपाईहामी, (त्यो प्रेमी) त्यो केटी (प्रजातन्त्र ), बहुलाउनु (अहिलेकै स्थिति) ,मर्नु (माओबादी),निकालेर फाल्नु (तानाशाहि ब्यवस्था) छ। कुरा सरल छ १. समय एउटा गति मा छ अहिलेकै स्थिति (बहुलाउने)मै त सोच्नु नै हाम्रो भुल हुने छ किनकि २०१७साल मा हम्रा पुर्खाले गल्ति गर्नाले पञ्चायति फ्याल्न ३० साल लाग्यो। २.तपाइ को औलामा रोग लागेको छ सक्नुजेल औषधि गर्नुहुन्छ सक्नु भएन भने निकालेर फेक्नु पर्छ र मलाइ लाग्छ दरबार लाइ पर्याप्त समय दिएका हुन नेपालि जनता ले गल्ति हरु लाइ सच्याउन। ३.फेरि कुरा रह्यो प्रजातन्त्र । यो भनेको जनता ले जनताकै लागि बनाएका हुन त्यसैले हामि बाट टाढा रहन सक्छ जस्तो त मलाइ लाग्दैन अनि २, २ पटक हामि बाट खोसिएको हो , हामि बाट लुटिएको हो पद र पैसा र पावर को दुरुपयोग गरेर,यसमा तपाइ लाइ गलत फेमि भएछ। ४.माओबदि समस्या को समाधान होइन तर यति खेर तपाइ संग भएको बिकल्प नै यहि हो। यिनिहरु त लोकतन्त्र का लागि खुट्किला हुन फेरि भनि हाले भुपि शेरचनले लेखेका " हुदैन बिहान मिरमिरे तारा झरेर नगए , बन्दैन देस दुइ चार सपुत मरेर नगए "। भबिष्य जनता ले चुन्नेछन संबिधान सभा बाट।
Read Full Discussion Thread for this article