Posted by: sajhabusaima January 14, 2006
IS KTM SAFE NOW
Login in to Rate this Post:     0       ?        
माओ बा पार्टि हरु ले गेरको युद्द ले जनता लाइ असुरक्षित बनाउने छैन यो त केबल त्यि हत्यारा साहि सरकार लाइ मात्र हो । हुनसक्छ मकै पिन्दा घुन पनि पर्न सक्छ (नेपालि साहि सैनिक र प्रहरि मा काम गर्ने दाजु। दिदि) तर तपाइ ढुक्क हुनुहोस यो नेपालि जनता को लागि हो त्यसैले यसले असुरक्षित बनाउने कुरा नै आउदैन। फेरि अर्को कुरा काल रात्रि बाट बिहानि मा प्रबेस गर्दा बिहानि सुर्यका किरण हरु ले साथमा चिसा सिरेटा पनि लेराउन सक्छ तर यसको मतलब यो होइन कि यिनि हरु खराब हुन। त्यो त केभल आभुति मात्र हो कति गार्हो छ शुर्य उदाउन काल रात्रि लाइ पन्छाउदै।
Read Full Discussion Thread for this article