Posted by: sajhabusaima January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतम जी,बिर्खे माइला लगायत सम्पुर्ण साथिहरु मा साथ अनि इनकरेज को लागि । म एउटा प्रयास गर्दैछु । ******************************************************** उठ हे साझाल्याण्ड मा भएका नेपालि हरु हो अब उठ संगठित भएर उठ।। नया नेपालको लागि उठ, अब नेपालि आमाको आसु पुस्न उठ। देसका सत्रु र सैतानहरुले आमा का बल्तकार गरिसके । नया पलाएका पलुवा हरु लाइ जरा देखिनै निमोठि सके। घर घर बाट दाजु हरु मुङ्गलान पसिसके भाइहरु बिदेसि भैसके ।।। आला रगत को खोलाहरुले बस्ति सुत्न लागिसके। बुट र बन्दुकका भर बाट राक्षसहरुले देस हल्लाइरहे रगत पिउन पल्केका जङगलिहरुले समाजलाइ तर्साइरहे। बिन्ति छ सबैलाइ , अब हामि उठ्नु पर्छ नया नेपालको लागि जुटनु पर्छ। जङ्गल बाट बन्दुक बोकेर होइन शहर बाट कलम लिएर गाउ पस्नु पर्छ। जाति्यता र धर्मलाइ एक छिन छोडेर देसको भबिष्य अब सोच्नु पर्छ। अब हामि उठनु पर्छ॥
Read Full Discussion Thread for this article