Posted by: nepalean January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
यो पाते के कुरो अर्च, को हो ने त्यो टेक भनेको ? मलाइ त १ भुइमा खुट्टो टेक २ आउ मेरो बुइ ३ छेपारो छिन ४ सामान उत सार ---------- यस्तै मत्रै थाहा छ के रे । अब तिमिले कता कता टेक्कयउ कुन्नि । यसो ठाडो घाटि लाको भे चाइ राम्रो सं टेक है, फेरि राति उदो मेसो नपार लडौला । दादा मत्रै किन, यो चौतारिया त धेरै नै छन जस्तो मान्चु केरे इलिनजियर पनि । यसको रेकार्ड त भउते र सिरेलाइ छ ।
Read Full Discussion Thread for this article