Posted by: miss_ me January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
चित्रे भाइ यति राम्रो कबिता मैनाको लागि…………….. ?कहा छौ मैना तिंमी???? जिवन३०जी खुशि लाग्यो कहि न कहि मेरो कबिता ले हजुरलाई प्रेरणा मिल्ने भएछ मलाई जोस चलेको बेला यो चाँहि खहरेखोला खै बग्न पाएको हामिले? समग्र भएर एउटै प्रवाहमा बाँध प्रवाह बिरुद्ध खडा छ सधै छिन्न भिन्न भएर बग्नु पर्छ फोट्दै किनारका चट्टानहरु मेट्दै बाटोका अबरोधहरु भत्काउन निरंकुस पर्खाललाई खहरे खोला , वर्षातको भेल भन्दा वेसी उर्लेर आउनुपर्छ।
Read Full Discussion Thread for this article