Posted by: sajhabusaima January 13, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
साथिहरु को साथको लागि केहि लेख्ने प्रयास गर्दैछु। ********************************************* आज फैरि एउटा सन्देस आयो साथमा काहालि लाग्दो बिधेएक आयो। मर्न तम्त्यार त्यि जिउदा लास हरु अनि ओइलाएका फुल हरु मा लाली आयो। माटे माइकल भएछ , कसाइ भयो राजा सैनिक राक्षस बनेछ अनि जनता बनिरहेका छन ऊनिहरका खाजा।
Read Full Discussion Thread for this article