Posted by: Bhaute January 13, 2006
Maghe ( Makar ) Sankranti
Login in to Rate this Post:     0       ?        
डल्ली जी, धोबिनीको नाम म सँग नजोड्नुस है, फेरि पुन्टेदाईले फेरि त्यै धोबिनीको कपडा ठटाउने दाबिलो लिएर लखेट्लान हजुरलाई। :-) अब जमुनी त मेरै ठ्याक्कै ठाईँलामामा कि छोरी परिन के रे। त्यै पनि सिरे जवईँले उछिट्याइ सके। बरु हजुरले मलाई एउटी "अग्ली-रेसम" खोजिदिनुस न :P। अनि हजुरले फर्माइस मात्र गर्नुस, जे भन्यो त्यै पकाउँदै पठाउँदै अर्छु। :-) छोरालाई मेरो तर्फबाट ह्याप्पी लन्च भनिदिनुहोला। :-) :-) -भउते
Read Full Discussion Thread for this article