Posted by: Bhaute January 13, 2006
LET"S PLAY " DOHARI"
Login in to Rate this Post:     0       ?        
यी पुन्टेदाई उरन्ठेउला केटाहुरले धोबिनीको बात लाए भनेर हो कि कुन्नि, चौतारो तिर आम्नै छाडे। :-) यता तिर दोहोरीमा पो पल्केका रचन ल। अब गोजिआँ भा'को फुलबुट्टे रुमाललाई नि धोबिनीकै च्यात्या पेटिकोटको टुक्रा हो भन्दै हिने'सि लाउँदैनन् त बात? :p :-) -भउते
Read Full Discussion Thread for this article