Posted by: kick January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
आज ब्यानै उठेर यो पुषओ जाडाँ बुडीमाउ सित गफ अर्दै आगाओ अगि बसेर चा खाँदैथे, तेइबेला बाहिर एकहुल स्कुले केटाहुर चिच्याएको सुने। ‘के मोरेचन र हो ब्यानब्यानै’ भन्दै बाहिर हेरेको ‘तरालीहुरले उँभोबाट चेलु-चेंग्रा लेएर आका छन् रे’ भन्दै केटाहुर हुरुर्र दुगुर्दै पो रैचन्। .
Read Full Discussion Thread for this article