Posted by: pkreli January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
अहो सबैलाइ नमस्कार छ है । यां चाँतारीमा त बडो रमैलो पो रछ त । मलाई नाच्न गाम्न त आम्दैन तर रमैलोमा एकछिन् त बस्न पाइएला नि । तो क्यारे उकालोमा पनि हजुर मोटर जांदो रैछ भन्ने गीत गाम्न हो कसैले । मलाई सुन्न मन ला छ ।
Read Full Discussion Thread for this article