Posted by: Ocean January 13, 2006
Friday Reds :D Yuppppiiiiieeee!!!
Login in to Rate this Post:     0       ?        
हे हे हे ! लहुरे दाइ पनि हसाइदिने भन्या ! गर्दै नगरेको गल्तिको लागि पनि माफि मागिदिने? :) जे होस, म नयाँ नै हो साझा मा ।यहाँ भित्र पसेको धेरै भा'छैन तर तपैँले दिएको लिङ्क शायद त्यहि दिन पढेँ जुनदिन तपाइले पोष्ट गर्नु भाथ्यो ! त्यसै पङ्खा भइन्न नि लाहुरे दाजै हे हे हे :) Anyways..need to shoot off, see you around !
Read Full Discussion Thread for this article