Posted by: Dada_Giri January 13, 2006
Login in to Rate this Post:
0
?
टोकियो हो। उत्तरतिर जस्तो जाडो हुँदैन। अस्ति बिहान अलिअलि हिऊँ प-या थियो। हिऊँमा चिप्लिन मन लाग्दा अलिक उत्तरतिर जानु पर्छ। बिहानपख ० वरिपरि त होला यहाँपनि।