Posted by: Birkhe_Maila January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ गाम मा मुखिया बा र माष्टर्नि नानी (Miss_Me) लाई स्वागत छ। आम्दै गरुम है। हैन के हो यो मुन्द्रेको माघमा मुइँसिर लागेको? लु चित्रे तिमी नि कति एक्लै बस्छौ बरु मैनाको बा सित कुरो अर्नु पर्ने भए म गरिदिउँला। यो माघाँ तिम्रो टुङ्गो लाउनु परो। ल म नउशाको खेल खेल्न आउँछु, अलि प्रस्ट देखिने नउशा टाँसन है, बुढो भर हो कि यो आँखाले अलि ठम्म्याउन गारो पर्यो तिम्रो कुनै कुनै नऊशा।
Read Full Discussion Thread for this article