Posted by: Dada_Giri January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मैना: कहाँ तिम्रो मायालुलाई छोडेर राख्यो तेइ गोरेटोमा तेसको माया छ कि छैन गागरीमा थापेको पानि पानि आँगनीमा गोबरीले लिपेको पानि अँगेनामा दाउराको धुवाँ आँसु पुछ्ने कुसुमे रुमाल फर्की आउने हो कि हैन मोटरको धुवाँ उडाउँदै कहाँ तिम्रो मायालुलाई छोडेर राख्यौ? गीत गाउँछु सुन्दरी खोलाको तिरैमा माया लाउँछु डाँडापरिको गाँवैमा गाँवैमा गीत गाउँछु सुन्दरी खोलाको तिरैमा माया लाउँछु डाँडापरिको गाँवैमा गाँवैमा फर्की आउने हो कि हैन मोटरको धुवाँ उडाउँदै कहाँ तिम्रो मायालुलाई छोडेर राख्यौ? तेइ गोरेटोमा तेसको माया छ कि छैन कहाँ तिम्रो मायालुलाई छोडेर राख्यो छाडी राख्यौ? छाडी राख्यौ? छाडी राख्यौ?
Read Full Discussion Thread for this article