Posted by: newuser January 13, 2006
Thank God!
Login in to Rate this Post:     0       ?        
हाहाहा दादाले हँसाउनुभयो। गणतन्त्र आउनु जस्तो शुखद समाचार त अरु के नै होला? कुनै दिन आओस जव नेपालमा गणतन्त्र आएको समाचार सबैलाई सुनाउन पाइयोस :) अनि दादाको कार्यलय विदा छ कि के हो आजभोली? सबैजना कुशलमंगल हुनुहुन्छ हैन त? खै भेटघाट हुनछोड्यो त दाजुभाइको।
Read Full Discussion Thread for this article