Posted by: Dada_Giri January 12, 2006
How many districts have you visited?
Login in to Rate this Post:     0       ?        
ओ! हाम्रो बिर्खूले तेत्रे जिल्ला भेट्या? के मा काम गर्थ्यौ बा? चिप्ले, बाग्लुगं नगैकन म्याग्दी कुन बाटो गा नि? मैले भेट्या जिल्लाहरु भन्दिम्? ताप्लेजुगं पाँचथर इलाम झापा खै तिम्रो भोटी? ई मेरो पापा? धौलागिरी हिउँ प-यो सेतै कि आऊ यतै कि आउँछु म तेतै स्याऊ सस्तो छ मुस्तागंकी थकाल्नी तिम्लाई कस्तो छ? कास्की आउने लमजुगें नानी गोर्खा घुम्न जाने कि नजाने? घर त गण्डकी स्याग्जां र तनहुँमा बित्यो जिन्दगी! अरु पछि।
Read Full Discussion Thread for this article