Posted by: shirish January 12, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
last night these thought kept me awake for a while. Yet I was too lazy to get up and type. So I scribbled during my commute in the train to work. And here it is. To be corrected for better flow. जुकाले पूरै शरिर नापेको हेर्दैछु ! आफ्नै घर बिस्तारै भत्केको हेर्दैछु ! आंखामा भुईंचालो आएर होला आकाश चिरा चिरा परेको हेर्दैछु ! तिम्रो धड्कनमा बिद्रोह चल्दैछ म, नाडीमा चुराहरु फुटेको हेर्दैछु ! खप्न सकेनन् रे जाडो कत्ति पनि आगो ताप्न,मेरो दलिन बालेको हेर्दैछु ! फलाम कै हुन्, जाली र शिरिषको मन एक पछि अर्को माया खसेको हेर्दैछु !
Read Full Discussion Thread for this article