Posted by: world_map January 12, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
आरे! यहाँ क्या हुन्दैछ यार? हमको तो यो हिन्दी थोडा थोडा मात्र आम्छ हुजुर! फिर सब लोग क्यूँ अंग्रेजीमै हिन्दी लिखना कोशिश करीराख्नु भएको छ हँ। देवनागरी मे लिखिए न देवनागरी में, अनि पो आएगा त हिन्दीको असली मजा, क्यूँ दोस्तहरू? लौ, में तो नेपाल भारतको म्याप टाँस्दि हाल्नु परो, हमारा असली मित्रताको दर्पण।