Posted by: Poonte January 12, 2006
Thanks, KALANKISTHAN!
Login in to Rate this Post:     0       ?        
के हो यार? हाम्लाई चईं ट्वाँऽऽऽऽऽऽऽऽ पार्दिनि? आफूले त केई पा’ भे मरिजाम्, ल! भोलि सम्म कुर्छु, अनेसि नि केई पाईएन भने छु मन्तर गरेर कलंकीको कट्टुमा प्वाल पार्दिन्छु! मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article