Posted by: Dada_Giri January 12, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मैना: ए आँधीखोला उर्लेर आयो आउने थे न मायाले बोलायो! आँधीखोला उर्लेर आयो आउने थे न मायाले बोलायो! यो मायाले बिर्स्यो कि डारयो! आजभोलि भेट हुनै हरायो? आँधीखोला उर्लेर आयो आउने थे न मायाले बोलायो! चित्रे तिम्ले पिर गर्छौ किन? माया भए भेट हुन्छ दिन दिन। आँधीखोला उर्लेर आयो आउने थे न मायाले बोलायो! मया गर्छु भन्छौ नि जहिले नि एक कल फोन गर्देनौ कहिलै नि। आँधीखोला उर्लेर आयो आउने थे न मायाले बोलायो! हे अन्तैतिर लाछौ रे हित भैगो ठिक्क नपार मैसित! आँधीखोला उर्लेर आयो आउने थे न मायाले बोलायो! आउने थे न मायाले बोलायो!
Read Full Discussion Thread for this article