Posted by: nepalean January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हो त नि, लाले ले बल्ल मेरो कुरो बुज्यो । अब तेस्तो किलियर न भे सिरलाइ ल्यार न्वारन अरार भिन्नै भिन्नै नाम राख्नु पर्यो । अब सानो तिनो रुद्री त तेसले एकै मिलेटा सक्च के रे । बोलेरै सन्सार बैच्च तेसले, आकाशका तारा पातालै झार्च के रे । अस्ति त्यो कस्को हो रुद्रि अरेको मैले नै देखेको हु के रे, मन्तर त के के पो भन्थयो - ए बागमाति खोलो तिरपन्ताम बिस्नुमति तिरपन्ताम पैसा जति मलाइ तिरपन्ताम चामल पनि मलाइ तिरपन्ताम
Read Full Discussion Thread for this article