Posted by: nepalean January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हिजो राती चौतारीको जग हालेर सुतेको, अइले सम्म त १६ वटा छपनि भइसकेचन । अब सबइको सल्ला अनुसार त राम्रो बनाउन टराइ अरेकै हो के रे, यता उता परे माफि पाउ है ? नेपे र नेपे साइला दुबैलाइ नेपे दाजि भनेर भउते संगै सारङि र मुर्चुङ्गा मा राखेको हो के रे, अलि परस्ट भन च जस्तो छ , परस्ट पारे है ? यसपालि त इस्टाइलनै गितको भर हो कि, चौतारीमा त सप्पैले गितै मात्र गाम्न थाले के रे, कसै कसैले त गजल नि गाउन थाले । ल है म त सिरेले भने जस्तै अरेर नाच्न थाले ।
Read Full Discussion Thread for this article