Posted by: Gautam B. January 11, 2006
Tongue Twisters for a day
Login in to Rate this Post:     0       ?        
शिवजी, "अँकट बँकट दश बाँहाँ आँखा टुलटुल मुख कहाँ ?" को उत्तर गँगटो हो । नेपालीमा एक दुई tounge twister जस्तो; "सुनको ठोसा छ ठोसा" र अर्को " काँचो काफल पाँच पाथी पाक्या काफल पाँच पाथी!"
Read Full Discussion Thread for this article