Posted by: shree5 January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ल ल नेपे दाजी, खर्राँट गओ केरे । अब तपैँ नि थुतिनु भइच केरे हाम्रा गामतिर, चईनी येस्तै येस्तै गजल टाँसिराको देख्न पाम है । यी मुला केटाहुर जान्दैनन् के राम्ररी नाँच्न । गजल गाम्दा नि के को झाम्रे (झ्याउरे) मा नाच्नी झै भुत्रुक_भुत्रुक नाचेका होलान् त नि, बरु हे़ऽऽऽरि काकाले अलि अलि मेसो ल्याए, चईनी सालैजो मा जस्तो ढलक_ढलक नाँच्न पर्च केरे नि गजलाँ त । यो लालेले क्यारेको होला नि अझ खुट्टो फाल्दै नाँच्छ चईनी घोडाले लात्तो हानेको जस्तो । तेसरी त हैन के, उ काकाले जस्तो सलक_सलक हात बटारेर हो नि गजलाँ नाच्नी त । अनि यो चौपारीको कोटा सकिनी बेलाँ त हाम्रा केटाहरु कति रगरगाका हुन् नि साङ्ले किरा जस्तो, २७० पुगेसि त चईनी बाँकी त आधा घन्टाँ जो भेईहाल्नी केटाहरुले र आर्को चौपारी खोलिहाल्दा रैचन है । आफूले भनि साहूको मेलो जोतेर अझै सकेको छैन, आम्ला नि फेरि काम साम सकेर अलि फूर्सद भा़सि । Keep rolling...
Read Full Discussion Thread for this article