Posted by: Birkhe_Maila January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लु मैले त बोल्ने कुरै पाइन। जसरी प्रशंसा गरे पनि कम हुन्छ जस्तो लाग्छ! लु जिम्माल्नीले ढिँडो खान बोलाई म चाई लागेँ। राती आउँला 'तुच्च तुच्च' पार्न :)
Read Full Discussion Thread for this article