Posted by: Bhaute January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
माझीदाइको अगाडि माछाको बयान के गरुम र ! कति सरल तर कति गहन ! मैले नसुनेको शब्द कुनै छैन, मैले नसोँचेको भाव कुनै छैन, मैले नभोगेको कथा कुनै छैन र मैले नदेखेको यथार्थ कुनै छैन। धन्यबाद नेपे गुरु ! तपाईँका गजल पढे'सि त्यसै त्यसै गजलको ज्वारभाट उठ्छ, भावको कम्पन छुट्छ, रहरको सागर उम्लन्छ र पोखिने बेलामा फ्यास्स शिषिरको शीत झैँ फिस्किन्छ। अनि सक्न नपाउँदै बलेनीमा उठेको पानीको फोका जस्तै बिलाएर जान्छ। :-) -भउते
Read Full Discussion Thread for this article