Posted by: Ocean January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मिस्टेकले गल्ती त भ'कै हो । अब नमेले हाजिर कितापाँ हेर्न त हेर्या थे के रे कुन्नी के भ'च ? पल्ला चौतारा'ट आम्नीबेलाँ जनैसनै फुका'र तिनपाने गिलाँसाँ खनाम्दै अरेको त मुइले नी देखेकै हुम् के रे अब खानचैँ कति खाए भौवान जानुन्। मु त कैले कैले खाएनी एउडो मुन्छे दुडा देउछु नमे त भ'को मुन्छे नि देउथा रइन्चन् र हो कि ! जे भ नि तेस्तरी मुन दुखाम्न त भ'न नी साइँला । हेर न अब तिनपानेया सुराँ त्यो चौताराओ सइनबोटनी अटाइ नअटाइ हालेर मोरेचन् । सिङ आम्दैन जुरो आम्दैन यीनको अब, आम्नी ठाँ सपै आइसके र पनि कैले कैले आलिकिति खा'सी कच्चो काम अर्चन । कटमेरो भुनेर कुन्लै भने यीनले? आबुइ !आइले ला'को सट फुका'र नारी मिच्दै आउला र चौताराँ फेरी आर्को रमैलो होला । :) हे ऽऽऽऽ ढाऽऽका ओडेकीलाइ सालघाऽऽऽरीमा तानातान दुइटा ठिटा हानाहान ढाऽऽका तान्यौ ताऽऽऽन्यौ, चोली ताने गाल पाउला जारी तिर्दा चाल पाउला !
Read Full Discussion Thread for this article