Posted by: nepesahila January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ऐऐऐऐ के हो यो गाँठे, चौपाराँ मेरो नाम नाइ? त्यै पिपल रुखमुनि भोक हड्ताल सुरु अर्दिन्छु नि म त फेरी। दुइ चार दिन दाइ तिर यस्सो अन्तै आँखा लाको त रस्टिकट पो गर्देचन बा। जाँ गे नि मन त उहि चौतारैमा त हो नि गाठे। त्यो भख्खरको कटमिरोको नाम राखेर मेरो चैं नराख्नी? के भन्छौ त जिम्मालबा, तिमी हँ?
Read Full Discussion Thread for this article